Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

२ बैशाख २०८३, बुधबार ०९:०२

हरिवन नगरपालिकाको आयोजनामा आज अप्रिल १५ का दिन अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा हरिवन सगुन सहकारी अगाडि योग कार्यक्रम सम्पन्न गरिएको छ। “आरोग्य बन्ने अभियान” अन्तर्गत बिहानको समयमा आयोजना गरिएको उक्त कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा आम नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रममा स्वास्थ्यकर्मी श्याम बिनोद कुशवाहाले योगको महत्वबारे जानकारी गराउँदै नियमित योग अभ्यासले शरीरलाई रोगसँग लड्ने क्षमता वृद्धि गर्नुका साथै शारीरिक तथा मानसिक ऊर्जा प्रदान गर्ने बताउनुभयो। उहाँले स्वस्थ जीवनशैलीका लागि दैनिक जीवनमा योगलाई समावेश गर्न आग्रह गर्नुभयो।


त्यसैगरी, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले “सबै स्वस्थ बन्ने अभियानमा सहभागी बनौं, हरिवनलाई स्वस्थ बनाऔं” भन्ने सन्देश दिनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले नागरिकमा स्वास्थ्यप्रति जागरूकता बढाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने जानकारी गराउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

लेखा अधिकृतसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

 

Loading Comments...
 

You must be logged in to post a comment.